Padhai Ka Kura
Padhai Ka Kura

Padhai Ka Kura

Product Details

पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस्था लगायत विषय समेटिएका छन् । गुणस्तरीय शिक्षाको चुनौती, सिकाइका महत्त्वपूर्ण विधि, शिक्षामा परिवारको भूमिका, विद्यार्थी कसरी पढाउने ? जस्ता विषयमा पनि पुस्तकले चर्चा गरेको छ ।सबैले शिक्षा पाउने वातावरण सुनिश्चित हुनुपर्छ भन्ने अभिप्रायले जनचेतना र खबरदारीका लागि पुस्तक तयार पारिएको छ ।