Jhalko
Jhalko

Jhalko

Product Details

“आमा ! यी यही हो मैले बनाएको भगवान्‌को चित्र,” उसले

चित्र देखाउँदै भनी । हजुरआमाले फेरि एकपल्ट आँखा खोल्नुभयो र ओजस्वीका टाउकामा आफ्ना हातका औँला चलाउनुभयो । एक्कासि हात गहाँ भएर अस्वाभाविक ढङ्गले तल भयो ।

यस बालउपन्यासमा सहरमा हुर्केका र गाउँको वातावरणसँग परिचय नभएका बालबालिकालाई

हजुरबा हजुरआमाको महत्त्व बोध गराई ग्रामीण जीवनका विविध पक्ष र नवसंस्कार चिनाउने रोचक कथावस्तु रहेको छ