सानो भाइ दाजुको नक्कल गर्छ । उनीहरू अनेक क्रियाकलाप गर्छन् । अन्तमा दुवै लड्छन् । त्यसपछि रहस्य खुल्छ । भर्खर छोटा-छोटा वाक्य पढ्न सक्ने बालबालिकालाई लक्ष्यमा राखेर लेखिएको यस किताबमा बालमनोविज्ञानलाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ ।
Burlukka Ufrindai Musukka Hasdai
Product Details
- ISBN 13:9789937854610
- Author:Shashwat Parajuli
- Publisher:Mela Books
- Genre:Children Books
- Language: Nepali
- Publish Year:2015
- Edition:First Edition
- Cover:Paperback
- Pages:20
- Size:145 x 3 x 215 mm
- Weight:55 grams