Jantar Mantar
Jantar Mantar

Jantar Mantar

Product Details

मीनालाई कसैले दुःख दिएको छ । तर दुःख दिनेलाई मीनाबाहेक अरुले देख्न सक्दैनन् । त्यसैले त मीनाका आमाबुबाले पनि उनको कुरा पत्याउनुभएन । अब के होला ? के मीनाले कुनै उपाय लगाउन सक्लिन् ?