Sauraha Sundari
Sauraha Sundari

Sauraha Sundari

Product Details

सौराहाकी बिजुकली फोहोरी थिई । हिलोमा खेल्न रूचाउँथी । उसका साथी पनि थिएनन् । तर ऊ नै सौराहा सुन्दरी बनी । के कारणले गर्दा फोहोरी बिजुकली सौराहा सुन्दरी भएकी होली ?