Gyani ki Ullu
Gyani ki Ullu

Gyani ki Ullu

Product Details

दुई ससाना भालुको कथा हो यो । भालुहरू अनेक उपद्रो गर्छन् । हजुरबाको सन्दुकमा के के छ ? भन्दै खोज्छन् । हजुरबाको सुरुवाल र कमिज लगाउँछन् । चस्मा लगाउँछन् । लौरो बोक्छन् । उनीहरू आफैलाई ज्ञानी र बुद्धिमान् ठान्छन् । अनि के के हुन्छ त ? किताब पढौँ ।