Simsarko Shankhe
Simsarko Shankhe

Simsarko Shankhe

Product Details

'सिमसारको शङ्खे' मा पर्यावरणलाई प्राथमिकतामा राखी जीवजन्तु र पक्षीका कथाहरू समेटिएका छन्। जीवजन्तुबाहेक एक कथामा मानवीय संवेदना प्रस्तुत गरिएको छ । ५ वटा कथा रहेको संग्रहमा कीर्तिकिशोर जोशीका चित्रहरू समावेश छन् ।