Kati Ramro Mala
Kati Ramro Mala

Kati Ramro Mala

Product Details

कति राम्रो माला किताबले बालबालिकाहरूलाई जिज्ञासु भएर जे कुरालाई पनि गहिरिएर हेर्न प्रोत्साहित गर्छ । हामी माला भन्दाखेरि धेरैजसो फूलको मालालाई सम्झन्छौँ तर यस किताबमा बालबालिकाहरूले थरीथरीका माला देख्न पाउँछन् ।