Jarsaab Ko Khaire
Jarsaab Ko Khaire

Jarsaab Ko Khaire

Product Details

यथार्थ घटनामा आधारित यस कथाले एउटा बाँदरको दृष्टिबाट संसार देखाएको छ । संसारमा बाँच्न निडर हुनुपर्छ भन्ने भाव कथामा व्यक्त भएको छ । सिपाहीहरुले आफ्नो क्षेत्रमा खटेर काम गर्छन्   भनेर पनि कथाले देखाएको छ । सबै प्राणीहरु आफ्नै प्राकृतिक वासस्थान र आफ्नै समुदायमा रमाउने भएकाले उनीहरुलाई जबरजस्ती आफ्नो  घरमा राख्न नहुने शिक्षा पनि यस कथाले दिन्छ ।