Chhanda Ko Chhahara
Chhanda Ko Chhahara

Chhanda Ko Chhahara

Product Details

एकै छन्दलाई पनि नेपालीमा विभिन्न प्रकारले पाठ गरिन्छ । ती सबै शैली र भाकाहरु हाम्रा सांस्कृतिक सम्पदा हुन् । यस पुस्तकमा यस्ता प्रत्येक छन्दका गण दिइ छन्दलाई चिनाउने प्रयास गरिएको छ । जसको अध्धयनमार्फत पाठकहरुले आफैँ कविता कोर्न पनि सक्नेछन् ।