Shyabaash
Shyabaash

Shyabaash

Product Details

यो कथा दाइ र भाइको हो । कथामा उनीहरुको घनिष्ट सम्बन्धबारे देखाइएको छ । दाइले भाइलाई धेरै माया गर्छ र उसको हेरविचार पनि गर्छ । रिस उठे पनि भाइलाई मायाले सम्झाएको देखि केटाकेटीहरुले ज्ञान लिन सक्छन् । मान्यजनले बालबालिकाहरुलाई स्याबास भनि प्रोत्साहन दिएमा उनीहरुमा काम गर्ने उत्साह जागेर आउँछ भन्ने पाठ यसबाट सिक्न सकिन्छ ।