School Ka Chiplekira
School Ka Chiplekira

School Ka Chiplekira

Product Details

यो कथा केटाकेटीहरुमा वातावरण तथा नैतिकताबारे चेतना जगाउन लेखिएको हो । यस कथाबाट बालपाठकहरुले वातावरण जोगाउनुपर्छ, आफु वरपरका ठाउँमा रुखबिरुवाको ख्याल राख्नुपर्छ, बोटबिरुवामा किरा मार्ने औषधी र रासायनिक मल छर्कनु हुँदैन भन्ने कोराको ज्ञान पाउनेछन् ।  यस कथाबाट बालबालिकाहरुले चिप्लेकिराहरुले कसरी जीवन बिताउँछन् भनेर पनि सिक्छन् ।