यो कथा केटाकेटीहरुमा वातावरण तथा नैतिकताबारे चेतना जगाउन लेखिएको हो । यस कथाबाट बालपाठकहरुले वातावरण जोगाउनुपर्छ, आफु वरपरका ठाउँमा रुखबिरुवाको ख्याल राख्नुपर्छ, बोटबिरुवामा किरा मार्ने औषधी र रासायनिक मल छर्कनु हुँदैन भन्ने कोराको ज्ञान पाउनेछन् । यस कथाबाट बालबालिकाहरुले चिप्लेकिराहरुले कसरी जीवन बिताउँछन् भनेर पनि सिक्छन् ।
School Ka Chiplekira
Product Details
- ISBN 13:9789937668583
- Author:Kanak Mani Dixit
- Publisher:Rato Bangala Kitab
- Genre:Nepali Children Books
- Language: Nepali
- Publish Year:2016
- Edition:Second Edition
- Cover:Paperback
- Pages:20
- Size:210 x 2 x 290 mm
- Weight:107 grams