Jaado
Jaado

Jaado

Product Details

जाडोमा घरभित्र बस्दाबस्दा आमा कङ्गारूलाई दिक्क लाग्यो । उनले परिवारका सबै मिलेर हिउँ खेल्ने योजना बनाइन् । अरु सबै त ठीकै थियो । तर गिब्बीको जुत्ता भने ब्रुनोले मुखमा च्यापेर पो भाग्यो ।