Sanken Ko Khulduli
Sanken Ko Khulduli

Sanken Ko Khulduli

Product Details

साङ्केनलाई एउटा कुराको निकै खुलदुली छ । त्यसैले गर्दा उनी धेरै दुःखी छिन् । उनलाई डर पनि लागेको छ । उनी किन दुःखी छिन्, उनलाई केको डर लागेको छ ? अनि उनको खुलदुली के कुराको हो त ?