Raja Ullu
Raja Ullu

Raja Ullu

Product Details

जङ्गलमा राजा नभएर बेथितिको अवस्था सिर्जना भयो । राजा कसलाई बनाउने भनेर जनावरहरुले भेला डाके । काग, उल्लु र बाजले राजा बन्ने इच्छा गरे । यीमध्ये राजा बन्न लायक कुन होला त ?