Pyaro Sathi
Pyaro Sathi

Pyaro Sathi

Product Details
पढाइ र खेलकुद दुवैमा कमजोर भएकाले उमेशले उनलाई जन्मदिनमा नबोलाएपछि आकाश रिसाउँछन् । धेरै दिनदेखि स्कुल नआएकोले रमेश आफ्नी आमाको आग्रहमा आकाशलाई भेट्न घर जान्छ र राम्रो कागजका सामान बनाउन सिकाउँछ। आकाश ती कागजका खेलौनाहरू भोलि स्कुल लैजान्छ। र सबै साथीहरूले उसलाई ती कागजका सामानहरू बनाउन आग्रह गर्छन् र उनी सबैको मिल्ने साथी बन्छन्