करिब पचास लाख वर्ष पहिले मानिसले पहाडको टुप्पोमा उभिएर आकाशतिर हेरेको हुन सक्छ। सूर्यको किरण र त्यसको उज्यालोले मानिस डराएको हुन सक्छ। रातको समयमा उसले चन्द्रमाका सूर्यका किरणहरू पनि झर्ने झरनासँग लुकाएर खेलिरहेको देखेको होला । उसले आकाशमा चम्किरहेको तारा पनि देखेको होला । त्यसैबेला कतैबाट बादलको टुक्रा आएर चन्द्रमा र तारालाई छोपेको हुन सक्छ। दिनहुँजसो यस्ता घटना देखेर उनी छक्क परेको हुनुपर्छ । उसको मनमा कौतुहलता पक्कै थियो, यो सब के हो ? र उसलाई पृथ्वी र आकाशको रहस्य जान्नको इच्छा थियो।
Prithivi Ra Brahmand
Product Details
- ISBN 13:9789937711258
- Author:Sahara Pradhan
- Publisher:Educational Publishing House
- Genre:Nepali Children Books
- Language: Nepali
- Publish Year:2019
- Edition:First Edition
- Cover:Paperback
- Pages:126
- Size:130 x 10 x 195 mm
- Weight:105 grams