Prerana Ra Lal Peela
Prerana Ra Lal Peela

Prerana Ra Lal Peela

Product Details
प्रेरणा नामको सानी केटी र लालपिला नामक चरा फरक-फरक देशमा बस्छन्, तर तिनीहरू दुवै धेरै घुम्न र सबै कुरा सिक्न चाहन्छन्। त्यसैले उनीहरू साथी बन्छन्, मन आदानप्रदान गर्छन् र एकअर्काको देश घुम्छन्।