Naya Safa Gharko Khoji
Naya Safa Gharko Khoji

Naya Safa Gharko Khoji

Product Details
गौरी आफ्नो घर वरपरको फोहोर देखेर नयाँ सफा घर खोज्न जान्छिन् । जहाँ गए पनि फोहोर देखेपछि आफूलाई सफा गर्ने निर्णय गर्छिन् र सफा वातावरण पाएपछि खुसी छिन् ।