Musho Ra Biralo
Musho Ra Biralo

Musho Ra Biralo

Product Details
कुनै बेला बिरालो र मुसा साथी हुन्थ्यो तर एक दिन मुसाले बिरालोलाई धोका दियो र बिरालालाई नबाँडी सबै भातको खीर खायो । त्यो दिनदेखि आजसम्म एकअर्कासँग शत्रुझैँ लडिरहेका छन् ।