Majhi Tol Ko Sushan
Majhi Tol Ko Sushan

Majhi Tol Ko Sushan

Product Details

यस कथाले गाउँमा गरिने कामलाई देखाएको छ । यसरी नै ग्रामीण परिवेशको दृश्य यस कथामा पाइन्छ । मानवीय सम्बन्ध साह्रै महत्वपुर्ण हुन्छ र मन लगाएर काम गरेमा अवश्य सफल भइन्छ भन्ने कुरा पनि कथाले व्यक्त गरेको छ ।