महात्मा गान्धीलाई बीसौं शताब्दीका महान् व्यक्ति मानिन्छ । उनले अहिंसात्मक आन्दोलन द्वारा आफ्नो देश भारतलाई अंग्रेजहरुको अधीनबाट स्वाधीनता दिलाए । भारतको गुजरात राज्यको पोरबन्दर भन्ने ठाउँमा जन्मेका उनले बेलायतमा उच्च शिक्षा हासिल गरे र दक्षिणअफ्रिकालाई कर्मभूमि बनाए । शत्रुलाई पनि प्रेम र अहिंसाबाट जित्न सकिन्छ भन्ने उनको मान्यता थियो । सत्य, अहिंसा, प्रेम र सहिष्णुतालाई आफ्नै जीवनमा ढालेका हुनाले उनी महात्मा कहलाए । यो उनको जीवनी अंग्रेजी भाषामा लेखिएका पुस्तकहरुबाट नेपालीमा अनुवाद गरिएको हो ।
Mahatma Gandhi
Product Details
- ISBN 13:9789993386995
- Author:Doris Faber, Harold Faber
- Publisher:Rato Bangala Kitab
- Genre:Nepali Children Books
- Language: Nepali
- Publish Year:2016
- Edition:Second Edition
- Cover:Paperback
- Pages:100
- Size:140 x 6 x 210 mm
- Weight:131 grams