Mahatma Gandhi
Mahatma Gandhi

Mahatma Gandhi

Product Details

महात्मा गान्धीलाई बीसौं शताब्दीका महान् व्यक्ति मानिन्छ । उनले अहिंसात्मक आन्दोलन द्वारा आफ्नो देश भारतलाई अंग्रेजहरुको अधीनबाट स्वाधीनता दिलाए । भारतको गुजरात राज्यको पोरबन्दर भन्ने ठाउँमा जन्मेका उनले बेलायतमा उच्च शिक्षा हासिल गरे र दक्षिणअफ्रिकालाई कर्मभूमि बनाए । शत्रुलाई पनि प्रेम र अहिंसाबाट जित्न सकिन्छ भन्ने उनको मान्यता थियो । सत्य, अहिंसा, प्रेम र सहिष्णुतालाई आफ्नै जीवनमा ढालेका हुनाले उनी महात्मा कहलाए । यो उनको जीवनी अंग्रेजी भाषामा लेखिएका पुस्तकहरुबाट   नेपालीमा अनुवाद गरिएको हो ।