Ma Plastic
Ma Plastic

Ma Plastic

Product Details

विद्यालय तहका सबै बालबालिकाका लागि उपयोगी, बालमनोविज्ञानमा आधारित कथाहरू रमाइला र शिक्षामूलक छन्। चित्रकथामा अंग्रेजी र नेपाली दुबै भाषामा वातावरण सम्बन्धि ज्ञान बालबालिकाकै भाषामा प्रस्तुत गरिएकोछ । बालबालिकाले किताब संग कुरा गर्दै प्लास्टिकलाइ कसरी सहि ठाउँमा फोहोर ब्यवस्थापन गर्ने तरिका किताबबाट सिक्छन ।