यो काठमाण्डौंमा मनाइने कुमारी जात्रा बारेको किंवदन्ती हो । भाद्र महिनामा एक हप्तासम्म काठमाण्डौंमा इन्द्रजात्रा मनाइन्छ । भाद्र शुक्ल चतुर्दशी इन्द्रजात्राको मुख्य दिन हो र यसै दिन कुमारी जात्रा पनि निकालिन्छ । कुमारीलाई नेपालकी जीवित देवी मानिन्छ ।
Discover the vibrant world of Kathmandu’s Kumari Jatra and learn how this important festival connects Nepalese history, religion, art, community, and cultural identity. Kumari Jatra is an informative choice for children who want to explore Nepal’s festivals and for anyone seeking a simple introduction to the Living Goddess tradition.








.webp)