Khusiko Bihani
Khusiko Bihani

Khusiko Bihani

Product Details

‘खुसीको बिहानी’ बालकथा सङ्ग्रह हो। यसका लेखक सजनी नौबागे हुन्। यसभित्र १२ वटा स–साना कथा छन्। यी सबै कथा रमाइला र शिक्षा दिने खालका छन्। यस किताबको अन्तिम कथा ‘खुसीको बिहानी’ को समीक्षा यहाँ गरिएको छ।