यो कथा पढ्दा चितवन जिल्ला र त्यहाँ खरखडाइको समयमा हुने चहलपहललाई राम्ररी अनुभूत गर्न सकिन्छ । त्यसै गरी प्राकृतिक स्रोतमाथि मानिस र जनावर दुवैको निर्भरतालाई सुक्ष्म दृष्टिले केलाउने मौका पनि यस कथाले दिने छ । कथाले वास्तविक स्थान र खरखडाइको वास्तविक परम्परालाई बडो मार्मिक ढंगबाट पस्केको छ ।
Khar Khadai
Product Details
- ISBN 13:9789993383086
- Author:Punyashil Gautam
- Publisher:Rato Bangala Kitab
- Genre:Nepali Children Books
- Language: Nepali
- Publish Year:2014
- Edition:Reprinted Edition
- Cover:Paperback
- Pages:24
- Size:210 x 2 x 295 mm
- Weight:91 grams