Khar Khadai
Khar Khadai

Khar Khadai

Product Details

यो कथा पढ्दा चितवन जिल्ला र त्यहाँ खरखडाइको समयमा हुने चहलपहललाई राम्ररी अनुभूत गर्न सकिन्छ । त्यसै गरी प्राकृतिक स्रोतमाथि मानिस र जनावर दुवैको निर्भरतालाई सुक्ष्म दृष्टिले केलाउने मौका पनि यस कथाले दिने छ । कथाले वास्तविक स्थान र खरखडाइको वास्तविक परम्परालाई बडो मार्मिक ढंगबाट पस्केको छ ।