Junu Sahasi Banna Sikchhin
Junu Sahasi Banna Sikchhin

Junu Sahasi Banna Sikchhin

Product Details
जुनु एक स्मार्ट केटी हो। उनी धेरै कुरा सिक्न चाहन्छिन्। उनी साहसिक कार्य मन पराउँछन् तर जनावरसँग डराउँछन्। एकपटक एउटा घटना घट्यो जसले उनलाई साहसी केटीमा परिणत गरिदियो । यो कसरी भयो जान्नको लागि कथा पढ्नुहोस्।