यो काठमाण्डौंमा मनाइने इन्द्र जात्राबारेको किंवदन्ती हो । नेपाली बालबालिकाहरुलाई यस सांस्कृतिक सम्पदाबारे जानकारी दिने उद्देश्यले यो चित्र पुस्तक तयार परिएको हो । यो जात्रा भाद्र महिनामा एक हप्तासम्म काठमाण्डौंमा मनाइन्छ ।
Indra Jatra by renowned Nepali author and linguist Dr. Chudamani Bandhu is an engaging 16-page illustrated children's book that introduces young readers to Kathmandu Valley's most spectacular and ancient street festival.








.webp)