Hansel Ra Gretel
Hansel Ra Gretel

Hansel Ra Gretel

Product Details

ग्याब्रिल एक दाउरे थिए । उनको पहिली श्रीमती लिसेटबाट छोरा हेन्सल र छोरी ग्रेटल थिए । बेलाडोना डरलाग्दी बोक्सी थिएन् । उनले ग्याब्रिललाई अत्यन्त मनपराउंथिन् । उनले टुनामुनाको प्रयोग गरी लिसेटलाई मारिन् र ग्याब्रिलको दोस्रो श्रीमती भइन् । ग्याब्रिलले बेलाडोनाको कुरा सुनेर आफ्नो बच्चाहरु हेन्सल र ग्रेटल जङ्गलमा छोडे । जङ्गलमा उनीहरुलाई बोक्सी बेलाडोनाले आफ्नो कब्जामा राखिन् । के  हेन्सल र ग्रेटल बोक्सी बेलाडोनाबाट बच्न सक्लान् ? जान्नको लागि यो कथा पढ्नुहोस् ।