Ghar Farkane Charaharu
Ghar Farkane Charaharu

Ghar Farkane Charaharu

Product Details

यस कथामा बुबुन दाइका परेवाहरु उनका बुबाले उडाइदिएको कुरा सान्बाबूले सुन्छ । बुबुन दाईले पनि हात हल्लाईहल्लाई चराहरु डाकेको देखेर सान्बाबुले चराहरु घर फर्केर आउँदैनन् हो ? भन्ने प्रश्न मनमा खेलाउँछ । बालबालिकाहरुले मनमा धेरै कुराहरु खेलाइरहेका हुन्छन् र सबै   कुरा सुनिरहेका र बुझ्न कोसिस गरिरहेका हुन्छन् भन्ने कुरा यस कथाबाट सिकिन्छ ।