यस कथामा बुबुन दाइका परेवाहरु उनका बुबाले उडाइदिएको कुरा सान्बाबूले सुन्छ । बुबुन दाईले पनि हात हल्लाईहल्लाई चराहरु डाकेको देखेर सान्बाबुले चराहरु घर फर्केर आउँदैनन् हो ? भन्ने प्रश्न मनमा खेलाउँछ । बालबालिकाहरुले मनमा धेरै कुराहरु खेलाइरहेका हुन्छन् र सबै कुरा सुनिरहेका र बुझ्न कोसिस गरिरहेका हुन्छन् भन्ने कुरा यस कथाबाट सिकिन्छ ।
Ghar Farkane Charaharu
Product Details
- ISBN 13:9789937643825
- Author:Mausumi Bhaumik
- Publisher:Rato Bangala Kitab
- Genre:Nepali Children Books
- Language: Nepali
- Publish Year:2016
- Edition:Second Edition
- Cover:Paperback
- Pages:12
- Size:210 x 2 x 290 mm
- Weight:78 grams