Gajab Ki Guthuli
Gajab Ki Guthuli

Gajab Ki Guthuli

Product Details

गुथुलीको जन्मदिन । गुथुली अब चार वर्षकी भई । चार वर्ष भएकै दिन उसले राम्रा काम गरी । उसका लागि यो दिन सधैँ सम्झनयोग्य पो भयो ।