Ekta
Ekta

Ekta

Product Details
चराहरूले उसको दाना चोरेकाले जङ्गे रिसाए। त्यसैले तिनीहरूलाई समात्न तिनले जमिनभरि जाल हाले। सबै चराहरू जालमा फसे र उड्न सकेनन्।तिनीहरू आफ्नो ज्यान गुमाउने डराए। एउटा सानो चराले बाँच्न सकून् भनेर सँगै उड्ने आइडिया दिन्छ। एउटा बूढो चराले उसको निर्णयमा सहमति जनायो र सबै चराहरू जालबाट छुटकारा पाउन एकसाथ उड्न खोज्छन्।