Cinderella
Cinderella

Cinderella

Product Details

सिण्डरेला एउटी ज्ञानी नानी हुन् । उनि सानै छंदा उनकी आमाको दु:खद निधन भयो । सौतेनी आमा र उनका छोरीहरुले सिण्डरेलालाई अति दुर्व्यवहार गर्थे ।एकदिन अचानक राजाले आफ्ना राजकुमारका लागि राजदरबारमा भव्य नाचगान आयोजना गरे । सबैजना राजकुमारको नाचगान समारोहमा गए, तर सिण्डरेलालाई जान दिएनन् । सिण्डरेला र  राजकुमारको भेट कहां र कसरी भयो ? जान्नको लागि यो कथा पढ्नुहोस् ।