सानी नानी बेलाका हजुरबा थरीथरीका घडी बनाउनु हुन्थ्यो । कुनै घडी त चमत्कारी पनि हुन्थे । एकदिन हजुरबा अचानक हराउनु भयो । बेलालाई आफ्ना हजुरबासँग भेट्न सारै मन छ । के उनले हजुरबालाई फेला पार्लिन् त ?
Chamatkari Ghadi
Product Details
- ISBN 13:9789937775854
- Author:Renuka Gc
- Publisher:Sangri-La Books
- Genre:Nepali Children Books
- Language: Nepali
- Publish Year:2024
- Edition:First Edition
- Cover:Paperback
- Pages:32
- Size:178 x 3 x 240 mm
- Weight:250 grams
- Remarks:Colour Illustrations.








.webp)