Bhujang
Bhujang

Bhujang

Product Details

यो एउटा सर्पको कथा हो । यथार्थमा शत्रु भएता पनि यस कथामा सर्प र न्याउरीमुसाको आत्मीय कुराकानी र मित्रता प्रस्तुत गरिएको छ । मेहनती भए त्यसको फल अन्त्यमा अवश्य मिल्नेछ भन्ने पाठ यसबाट पाइन्छ ।