भुइँचालो जाँदा साना बालबालिकाहरुले कस्तो अनुभूति गरे र त्यसबाट बच्नका निम्ति मान्छेले प्राथमिक रुपमा गर्नुपर्ने कार्यहरु के के हुन्, यस्तो अवस्थामा परिवारमा पाका सदस्यहरुको कस्तो भूमिका रहन्छ भन्ने लगायतका विषयवस्तुको सुन्दर प्रस्तुति यस कथामा गरिएको छ । सरल एवम मनोहारी भाषामा उक्त विषयलाई कथाबद्ध गर्ने सृजनात्मक सामर्थ्य लेखिकाले यस कथामा देखाउनु भएको छ ।
Bhuichalo
Product Details
- ISBN 13:9789937104609
- Author:Shanti Sapkota
- Publisher:Ekta Books
- Genre:Nepali Children Books
- Language: Nepali
- Publish Year:2018
- Edition:First Edition
- Cover:Paperback
- Pages:36
- Size:185 x 2 x 245 mm
- Weight:72 grams