Bhuichalo
Bhuichalo

Bhuichalo

Product Details

भुइँचालो जाँदा साना बालबालिकाहरुले कस्तो अनुभूति गरे र त्यसबाट बच्नका निम्ति मान्छेले प्राथमिक रुपमा गर्नुपर्ने कार्यहरु के के हुन्, यस्तो अवस्थामा परिवारमा पाका सदस्यहरुको कस्तो भूमिका रहन्छ भन्ने लगायतका विषयवस्तुको सुन्दर प्रस्तुति यस कथामा गरिएको छ । सरल एवम मनोहारी भाषामा उक्त विषयलाई कथाबद्ध गर्ने सृजनात्मक सामर्थ्य लेखिकाले यस कथामा देखाउनु भएको छ ।