Basantapur Ko Yatra
Basantapur Ko Yatra

Basantapur Ko Yatra

Product Details

यस पुस्तकबाट बालबालिकाहरुले काठमाडौँ दरबारक्षेत्रभित्र पर्ने सिंहका मुर्ति, हस्तकलाका सामानका पसलहरु, पसलहरू, गद्धीबैठक, कुमारीचोक, कालभैरवको मुर्ति आदि जस्ता प्राचीन ऐतिहासिक महत्वका स्थानहरुको अवलोकन गर्नेछन् । साथै २०७२ साल, वैशाखको गोरखा भूकम्पले वसन्तपुर दरबारक्षेत्रमामा निकै क्षति पुर्याएको कुरा पनि थाहा पाउनेछन् ।