Banbhoj
Banbhoj

Banbhoj

Product Details

मेच्याको मन ठूलो छ । त्यसैले उसका साथी धेरै छन् । काम धेरै गर्न खोज्दा कहिलेकाहिँ असफल हुन्छ, तर ऊ हरेस खादैन । जीवनमा आनन्द लाग्ने कुरा खोज्न सिपालु छ ।

ऊ घुम्न, दिउँसो सुत्न र उफ्रन रमाउँछ । रोटी, दहि र दूधभात जस्ता खानेकुरा उसलाई मनपर्छ । आफ्नो छातीमा भएको मुटु आकारको सेतो थोप्ला उस्लाई मनपर्ने अर्को वस्तु हो । धेरैजसो यो थोप्ला कपडाले छोपिएको हुन्छ । ऊ बिहान उठेपछि शुभ-प्रभात भेनेर अभिवादन गर्नेगर्छ ।