Bagha Sanga Jamkabhet
Bagha Sanga Jamkabhet

Bagha Sanga Jamkabhet

Product Details

करिब २० मिनेट हामी रुखको हाँगामा बस्यौँ । सायद पाटे बाघलाई लाग्यो, हामीहरु उसको आहारा होइनौँ । ऊ आफू बसेको ठाउँबाट उठ्यो । हामीतिर मुन्टो उठायो अनि लसक लसक गर्दै झाडीतिर पस्यो । यो हाम्रो कथा हो । पाटे बाघसँग जम्काभेट भएको दिनको ।