Aaha Ghandruk
Aaha Ghandruk

Aaha Ghandruk

Product Details
एउटी केटीले आफ्ना अभिभावकलाई वार्षिक परीक्षा सकिएपछि बिदामा बाहिर जान आग्रह गरिन् । बुवाले उनलाई घान्द्रुक जाने प्रस्ताव राखे । वाटमा जाँदा उनले धेरै सुन्दर र नयाँ चीजहरू देखे।