Yangsila
Yangsila

Yangsila

Product Details

याङ्सिलाको नयाँ लेखन शैली र त्यसको गाएको स्वजाति महिमाले, स्वदेश महिमाले, नयाँ कल्पना शक्तिले पाठकलाई तान्नेछ र नेपाली आख्यान इतिहासमा यो एउटा कोशेढुङ्गा भएर रहनेछ ।
डा. गोविन्दराज भट्टराई 

याङ्सिला एतिहासिक, मानवगुणीय तथा रोमान्टिक स्वैरकल्पनाहरु मिसाएर रचिएको उपन्यास हो, जसले कथाको चिनसम्मै छोएको छ ।
विक्रम सुव्बा