एउटा सम्बन्धको लहर सुरु हुन नपाउदा हजारौ स-साना सम्बन्धहरु चुतिरहेको हुँदा रहेछन्। हामीले त्यसलाई देख्छौ तर पर्वाह गर्दैनौ। जब सम्बन्ध अनियन्त्रित हुन्छ भनौ त टुक्रिन्छ, तब बल्ल थाहा हुँदो रहेछ कि ति साना देखिने सम्बन्धहरुले पनि आफ्नो जिन्दगीमा जमाएको हक।
Tapasya
Product Details
- ISBN 10:N000000893
- Author:Aakash Poudel
- Publisher:Eureka Publication
- Genre:Nepali Fiction
- Language: Nepali
- Publish Year:2021
- Edition:First Edition
- Cover:Paperback
- Pages:233
- Size:130 x 15 x 200 mm
- Weight:250 grams