Sunko Pahad
Sunko Pahad

Sunko Pahad

Product Details

सुनको पहाड समकालीन यथार्थमा आधारित भएर लेखिएको उपन्यास हो । यसमा एक दशकसम्म चलेको माओवादी जनयुद्धमा बेपत्ता पारिएका पात्र र ती पात्रको खोजीको कथा छ । नेपालको पहिचानको मुद्दा र हराएको माओवादी आन्दोलनको खोजी पनि यसका कथानकभित्र पर्ने विषय हुन् ।