Satyawati is a novel with a philosophical background based on the story of the Mahabharata. The novel not only tells the story of the then Mahabharata, but also addresses the present time. Originally based on a dialogue between Satyavati and Vyasaji, the novel ruthlessly explores the essence, characteristics, mysteries, intricacies and mysteries of Eastern philosophy and the anguish of distortion and social anomaly that has grown up in it.
व्यास र सत्यवतीको संवादमा अडेको उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता, गुह्य गुदी र गूढ रहस्यलाई पिँधैदेखि उधिनेर सामाजिक विकृति र विसङ्गतिको ऐँजेरुलाई निर्ममतापूर्वक छिमल्ने काम यो पुस्तकले गरेको छ।
उपन्यासमा सत्यवतीले व्यासजीलाई विधवा बुहारीहरूमार्फत् सन्तान जन्माउन वाध्य पार्दा के कस्तो नियति भोग्नुप-यो भन्ने निष्कर्ष खोजिएको छ।