Pritha
Pritha

Pritha

Product Details
  • ISBN 13:9789937708425
  • Author:Kamal Rijal
  • Publisher:Sangri-La Books
  • Genre:Nepali Fiction
  • Language: Nepali
  • Publish Year:2019
  • Edition:First Edition
  • Cover:Paperback
  • Pages:371
  • Size:130 x 23 x 200 mm
  • Weight:330 grams

This is a fictional based book based on religious, social, spiritual, philosophical and political background. The novel is focused on complete political activity after the reverence. Working together to combine these themes the novel is bold, exciting and fascinating.

पृथा धार्मिक, सामाजिक, आध्यात्मिक, दार्शनिक र राजनीतिक पृष्टभूमिमा आधारित भएर लेखिएको औपन्यासिक कृति हो । उपन्यास उत्तारार्धपछि पूर्णतः राजनीतिक गतिविधिमा केन्द्रित छ । यसैले कतिलाई राजनीति प्रधान उपन्यास हो कि जस्तो लाग्न पनि सक्छ । विशेषगरी यस प्रकरणमा विगतदेखि वर्तमानसम्म नेपाललाई हेर्ने भारतीय दृष्टिकोणलाई केलाउने काम भएको छ । नेपालमाथि बृटिस औपनिवेशिक कालदेखि नै प्रत्यक्ष, अप्रत्यक्ष खेल्दै आएको भारतीय दृष्टिकोण पछिल्लो समयमा सतहमै छताछुल्ल हुन पुगेको छ । यिनै विषयवस्तुलाई समेट्ने काम गरेकोले उपन्यास राष्ट्रवादको मामिलामा कोसेढुङ्गो सावित हुने आशा गर्न सकिन्छ ।