Kaili
Kaili

Kaili

Product Details

ऊ मेरो बेडमा पल्टियो ! म पनि उसैको छातीमा आफ्नो छाती जोडेर उसकै बाहुपासमा बेरिएँ ! म भित्रबाट एउटा आँधी आइरहेको थ्यो ! त्यो आँधीलाई रोकेरै बोले - "दीप​, मलाई आज तिमीसँग कतै टाढा जान मन छ ! यसैगरी तिम्रो अङ्गालोमा हराउन मन छ ! तिमिलाई मेरो मायाको पोखरीमा डुबाउन मन छ ! कति डुब्छौ यो रक्सीको नशामा मात्रै, कहिलेकाँही त मायाको नशामा पनि डुबि हेर न ! रक्सीको नशा त के नशा रै'छ र जब मायाकै नशा लागेसी ? आफुलाई भन्दा नि अरु कसैलाई बढी माया भएसी अहिल्यै भन्छु भित्ताका कानहरुले सुने नि सुनुन ! सुनेर गाली गर्न आए नि आउन ! मेरो मनको त्रिस्णा तिमिले मेटिदिएनौ ! आग्रह गर्छु मलाई यस्तो हालतमा हेरी नबस न ! म आज अधैंझैँ छैन ! तिमिलाई मन लाग्ला, मलाई नहोला ! आग्रह गर्छु यतिबेला घर छाडेर अन्तै ब्स्न जाउँ न ! बिन्ती, मेरो आग्रह अस्वीकार नगर ल

फरक भाषा र फरक शैलीमा युवा वर्गका लागि चोटिलो उपन्यास जसले नयाँ युगको बिम्बलाई बोकेको छ ।
जमुना न्यौपाने