Dristibhram

Product Details

दृष्टिभ्रम विशुद्ध सामाजिक उपन्यास हो । बोक्सीप्रथा विरुद्ध लेखिएको यो उपन्यास हाम्रो सामाजिक स्वरुप, परम्परा, सोच, विचार, व्यवहार तथा चिन्तन प्रणालिप्रतिको कडा व्यङ्ग्य पनि हो । यसले बोक्सी प्रथा कहिले कसले जन्मायो र यो कसरी को  कसको सहयोगमा अहिले पनि बल्झिरहेको छ भन्ने कुरालाई पिधैसम्म पुगेर उत्खनन गरेको मात्र छैन यसलाई सदाको लागि समाप्त पार्न के गर्नुपर्छ भन्ने मार्गदर्शन समेत गरेको छ ।