Chhapamar ko Chhoro
Chhapamar ko Chhoro

Chhapamar ko Chhoro

Product Details

This book includes the very famous short stories relating to the violence and conflict going on around the country for last several years. This book has won Madan Puraskar, the most prestigious award of Nepal in BS 2063.

नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको आफ्नै विशिष्ट पहिचान छ । परिवेशबाट पात्र टिपेर यथार्थको कसीमा घोट्तै नेपाली समाजको ढुकढुकी छाम्ने कथाकार शाहलाई अरु विशेषण आवश्यक छैन । 'छापामारको छोरो'को लागि २०६३ को मदन पुरस्कार प्राप्त गरेका शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अभिगो, काठमाडौंमा कामरेड र ज्याक्सन हाइट कथासङ्ग्रह प्रकाशित छन् ।