जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।
Chameli ko Phool Baijani Rumal
Product Details
- ISBN 13:9789937790710
- Author:Subin Bhattarai
- Publisher:Fineprint Books
- Genre:Nepali Fiction
- Language: Nepali
- Publish Year:2025
- Edition:First
- Cover:Paperback
- Pages:216
- Size:129 x 13 x 198 mm
- Weight:224 grams








