Bir Charitra
Bir Charitra

Bir Charitra

Product Details

यस वीर चरित्र उपन्यासबाट उन (गिरिशबल्लभ जोशी) को मलिलो मस्तिष्कको परिचय पाइन्छ । तिलस्मी उपन्यास लेख्ने नेपालीमा यिनी हाम्रा लागि कालिदास नै भए- औंला भाँच्दा कान्छी औंलामा यिनलाई पारे साहिली आँला खाली !